तिमीसँग बिताएका हरपल रमाइला,
पुषको ठण्डीमा पनि लाग्छ, दिनहरु सार्है घमाइला !
एकैसाथ जिउने बाचा कहिले खाईएला,
तिमी संगै जिउने, त्यो दिनहरु कहिले पाईएला !
आँखा सँग आँखा जब मिलाईएला,
तब हुनेछन, मेरा सबै दिन रमाइला !
जब एकै सुरमा पिरतीको गित गाईएला,
संगै एकै थालमा एक अर्काको झुठो खाईएला !
तिम्रो रुपको बयान गर्न पुरा रात चाहिएला.
तिम्रो रुप तिम्रो ढंगको बयान गाईएला !
कुनै रात, म बेहोसीमा, तिम्रो सामु आउँदा,
मगमग बास्ना आउने माउथ स्पेरीटमेन्ट चहिएला !
जस्तो राम्री तिमी, उस्तै राम्रो व्यवहार पाइएला,
तिम्रा हरेक बात, अमृत बाणी मानिएला !
मैले गर्ने तिम्रो रुपको बयानमा,
पक्कै कुनै दिन एक पुस्तक छपाईएला !!
तिमीसँग बिताएका हरपल रमाइला,
पुषको ठण्डीमा पनि लाग्छ, दिनहरु सार्है घमाइला !
एकैसाथ जिउने बाचा कहिले खाईएला,
तिमी संगै जिउने, त्यो दिनहरु कहिले पाईएला !
धन्यवाद !!
लेखक:- प्रल्हाद दाहाल (प्रेम मोती)

No comments:
Post a Comment
"Thank you" For your time.