मोहनी ति अधरले मिठो मुस्कान छर्ने तिमि |
किन होला यति धेरै मलाई मन, पर्ने तिमि ||
एकान्त मा टोलाउदै तिमीलाई नै छोज्छु सदै |
थाकी आखा रसाउदा आसु, बनि झर्ने तिमि... ||
लाज्छ सदै तिम्रो जन्म मेरै लागि हो कि भन्ने |
कोमल ति हातले छुदै तरङ्गले तन भर्ने तिमि ||
माया हो कि लेखान्त हो बुझ्नै सक्या छैन मैले |
बाचा गर कसम खाउ मेरै निम्ति मर्ने तिमि ||
जवानीको नसा लाग्दा ढलेछु,, म बिहोसिमा |
सारा सरिर अस्त्र,, बस्त्र रन बन चर्ने तिमि ||

No comments:
Post a Comment
"Thank you" For your time.