हुँदोखाँदो मायामा तारवार लगाएपछी
उन्ले भुलिन मलाई घरवार बसाएपछी
अब के बोल्छौ र माफी माग्दै प्रियसी
बाचा भुली मुटू तोडी दुनियाँ हसाएंपछी |
~~~~~~~~~~~~~~~~~~~~~~~
म त अब तिमी भन्दा टाढा हुनेछु
भोलिको सुर्यास्तसंगै आकाश छुनेछु
आँशु नझार्नु है कति, तिम्ले सम्झेर
म तिम्रो आँशुको फेरी ऋणी हुनेछु|
हिन्दिमा एउटा सायरी !
मस्तानी ! हाम भी हे इक बाजिरावो
तेरी खातिर महल बनाते बनाते सहीद बनरहे हे ।
कोन सम्झेगा हामारी मोहब्बत, कम्बक्त इश्क
जिसने हाम दोनोकी निद छिनी, सिने जलरहे हे ।
......
हिन्दिमा एउटा सायरी !
मस्तानी ! हाम भी हे इक बाजिरावो
तेरी खातिर महल बनाते बनाते सहीद बनरहे हे ।
कोन सम्झेगा हामारी मोहब्बत, कम्बक्त इश्क
जिसने हाम दोनोकी निद छिनी, सिने जलरहे हे ।
......
साँखु काठमाण्डौ ! NEPAL
25 Dec २०१५
No comments:
Post a Comment
"Thank you" For your time.