Thursday, August 7, 2014

गित song-07 Aug

यो साँझमा, तिम्रो यादमा,
थोरै पिउँदैछू , 
धेरै भयो नपिएको । 
थोरै पिउँदैछ एक्लै जिउंदैछू ।
सोच्दै पिउंदैछु, एक्लै जिउँदैछु ।

 


के थियो बाध्यता र ? नछुटने बाचा तोडी गयौ। 
किन म देखि टाढा भयौ ? बिना कारण छोडी गयौ ।
संसारको प्यारो तिमी, मुटू भन्थ्यौ, चुडी गयौ नी |
बीच बाटोमा, फ्याँकी गयौ, नाता सबै तोडीगयौ | सोच्दै पिउंदैछु, एक्लै जिउँदैछु । 

यो साँझमा, तिम्रो यादमा,
थोरै पिउँदैछू , 
धेरै भयो नपिएको । 
थोरै पिउँदैछ एक्लै जिउंदैछू 


तिमीलाई थाहा नै छ, म अरु सँग रम्दीन,
यो मनको ब्यथा, अरुलाई कहीले पोख्दीन।
तिमी बाहेकको अर्को संसार देख्दिन ।
तैपनि छोड्यौ, माया अन्तै मोडयौ सोच्दै पिउंदैछु,
एक्लै जिउँदैछु । 

यो साँझमा, तिम्रो यादमा,
थोरै पिउँदैछू ,
धेरै भयो नपिएको ।
थोरै पिउँदैछ एक्लै जिउंदैछू | 

सोच्दै पिउंदैछु, एक्लै जिउँदैछु । 

 + continue ... 

     बाँकि गीतको लागि मलाई सम्पर्क गर्नुस | 

धन्यवाद !!

  लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

सर-सल्लाह तथा सुझाबका लागि email :- pearl_nepal@yahoo.com 

No comments:

Post a Comment

"Thank you" For your time.