Monday, August 5, 2013

सुन्दर पोखरा र मेरो पहिलो सेक्स अनुभब !

एक घण्टा मै रात कटाउने निर्णय गरे! मैले जो केटी  सँग पहिलो सेक्स गरे, ती  केटीको नाम समेत याद छैन जबकी म जो सँग  जिन्दगी  बिताउने सपना बुनिरहेको छु, उनको हात समेत चुमेको छैन । मैले अरुले बिहे पछि हनुमुन मनाउन रोज्ने ठाउँलाई मेरो पहिलो सेक्स थलो बनाए। ठाउँ त सबैको परिचित थियो तर ती अपरिचित केटी थिइन जो खसी बोकाको भाउ मा बेचिएर म सँग रात बिताउन तत्पर भइन। मेरो पहिलो सेक्स अनुभब,जुन ठाउमा भयो। त्यो सबैको मुटुमा ठाउं बनाएर बसेको एक नेपालको मुटु थियो। चारैतिर हरियाली जंगल अनि शिरमा मछापुछे हिमाल,मन रमाउने फेवा ताल, ताल बाराही मन्दिर , त्यो सारंगकोट डाँडा, माथि बेगनास ताल, महेन्द्र गुफा, चमेरो गुफा, अनी पर्यटकीय हिसाब ले मग्न छहरा डेविड फल्स। यी सबै गुणहरुले पूर्ण त्यो ठाउं हो, सुन्दर नगरी पोखरा, नेपाल। म कति खुसि थिए जब म पोखरा पुग्ने बितिक्कै मछापुछे हिमाल देखे जब की दुई वर्षा सम्म मरुभूमि बाहेक अरु केहि नदेखेका मेरा आँखा ती चम्किरहेका तारा जस्ता देखिने हिउँ ले भरिएको हिमाल देख्दा अति नै रमाएका थिए। अचानक मुख मोडेर हेरें। मेरो छेउ मै फेवा ताल को पानी  ले लहर फाक्दै मलाई बोलौन्दै थियो। साथी सँग  सल्लाह गरि अब डुंगा चढेर पारी  ताल बाराही मन्दिर घुम्ने र साँझ लेक साइड मै बास बस्ने निर्णय गरियो। जब डुंगा चढिरहेको अबस्थामा डुंगा चालक तिर हेरें ती त  मेरी आमा की उमेर कि बुढी आमा  थिइन। आमा  भनेर सम्भोधन गर्दै सोधे, दिनमा कति आम्दानी गर्नुहुन्छ आमा ? उनको उत्तर थियो, येस्तै ३०० रुपे बाबू! अनी  दिक्क लग्यो आफुलाई हामी येंहा  विदेश बसेर काम  गरेर त  आफ्नी आमालाई खुशी  राख्न खोज्छौ  खै त  येस्ता  आमा बारे कसले सोच्छ!

दिनभरिको घुमघाम पछि थकित सरिर बोकेर होटेल को रुम तिर लागियो। नुहाएर फ्रेश भएपछी साथीले जिस्किंदै भने आजको थकान कुनै छमिया सँग  रात बिताएर मेटाउनु पर्छ। तेस्तो मिल्दैन होला यार! साथी ले पहिले नै अरु साथी बाट तेंहाको  बाग्लुंग बस[पार्क को बारे सुनेको रैछ। ल हुन्छ त! तेता हल्का खाजा मात्र भएनी खाएर औंला नी! भोक पनि लागेकै छ। अचम्म! खाजा होटेल भित्र त अर्कै तहल्का मचिने रैछ! येसो ट्वाइलेट जानु भनी  खोजेको त? पर बाट छरपस्ट भएका बिछौना अनी ढोका छेउमा उभिएकी महिला देखा परिन। खाजा खाँदै  गर्दा होटेल साहु जी ले प्रस्ताब राखे अनी  एक दुइटा केटी रोज्न भने, पहिले देखाएकी लाई  छोडेर २ जनाले २ जना केटी रोजियो र होटेल को रुम तिर लगियो। त्यो रात दिनभरको थकान छुट्टै मसाज गरेर बिताए जुन मेरो पहिलो सेक्स अनुभब थियो ! सेक्स गर्ने अनुभब नभएपनि पोर्न भिडियो र लेख हरु पढेको आधरमा सेक्स बारे धेरै जानकार थिए। पहिलो रात मै ५ पटक छुट्टै छुट्टै प्रकारले सेक्स गरे र चरम आनन्द लिए। सेक्स मा मलाई जस्तै ती  केटीलाई नी  पूर्ण आनन्द मिलेछ। बीच बिचमा कुरा गर्दै भन्दै थिइन। हजुरको बिहे भयो? मलाई हजुर को मोबिल नम्बर दिनु न! सोहि रात ढाल लगाएर अनी अन्तिम पटक बिना ढाल  नै सेक्स गरें। बाहिर स्खलन गरेर! पहिलो सेक्स अनुभब मा नै चरम सुख पाएको मैले, पोखरा लाई  आफ्नै हिसाब ले सम्झने गर्छु। होटेल को नाम बताउन चाहन्न किन की सबैले जानेका कुरा हुन। …
 …


 
केहि अनुभब पछि लेख्दै जाने छु... 



धन्यवाद !!

  लेखक:- प्रल्हाद दाहाल  (प्रेम मोती)

ठेगाना :- KTM- Sankhu, Suntole-8, NEPAL

       हाल :- Dubai, UAE

सर-सल्लाह तथा सुझाबका लागि email :- pearl_nepal@yahoo.com  


 
Pralhad Dahal

No comments:

Post a Comment

"Thank you" For your time.